१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सीके राउत नेतृत्वको जनमत पार्टीले नवलपरासीमा चक्काजाम

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

(नन्दु यादव)
नवलपरासी । परासी क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि सयौं गाडी अलपत्र परेका छन् ।

सिरहामा गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । पार्टीले आज अनिश्चित कालकाे लागि मधेशमा रहेकाे २२ जिल्लामा चक्काजाम गरिने जनमत पार्टी का केन्द्रीय सदस्य बि जि चाैधरीले जानकारी दिनु भयाे । जनमत पार्टी नवलपरासी कि कार्यबाहक अध्यक्ष शारदा चाैधरी काे हस्ताक्षर रहेकाे विभिन्न माग राख्दै प्रेस बिज्ञप्ति नै जारि गरिएकाे छ जस अन्तर्गत किसान माथि लगाइएकाे मुद्दा फिर्ता गर ,किसान काे बालि नालीका समयमा पानी ,मल खाद बिउबिजन उपलब्ध गर ,उचितलमुल्य निर्धारण ,प्राकृति समस्याबाट क्षतिहुने बालिकाे राहत देउ ,स्थानिय निकायमा भईरहेकाे भ्रष्टाचार काे छानबिन गरि कार्वाहि गर लगायतकाे माग राख्दै जनमत पार्टी अान्दाेलित बनेकाे बताईएकाे छ ।चक्काजाम लाई यातायात उद्योग कलकारखाना व्यापार ब्यवसाय बन्द गरि सहयाेग गरिदिन समेत बिज्ञ्पति मार्फत अपिल गरिएकाे छ ।अन्यथा चक्काजाम लाई बेवास्ता गरे त्यसबाट हुने क्षति सरकार र अटेरि गर्ने नै बेहाेर्नुपर्ने समेत चेतावनी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

error: Content is protected !!