१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

चिसो बढेसंगै नेपालगन्जको ६ वटा प्रहरी विटहरुलाई (हिटर) सहयोग

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज वीपी चोक धम्बोजी चोक, सेतु विक चोक, त्रिभुवन चोक, कारकाँदो चोक र विशाल चोकका प्रहरी बिटमा शनिबार एउटा-एउटा हिटर वितरण गरिएको हो । अत्यधिक चिसोको कारण चोकको सुरक्षा विटमा खटिने प्रहरीलाई समस्या परेको देखेपछि हिटर सहयोग गरेको सचिव कायस्थले प्रष्ट पारे । लायन्स क्लबका कार्यकारी प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, लायन्स क्लब नेपालगन्जका अध्यक्ष राजन राना मगर, लियो क्लबका जिल्ला सल्लाहकार विवेक श्रेष्ठ, लियो क्लब अफ सिद्धि विनायकका चार्टर अध्यक्ष निलेस श्रेष्ठ र लियो क्लब अफ नेपालगन्ज सिटी अध्यक्ष अंशु थापा मगरको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!