१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाँके प्रहरीले भन्सार छली गरेर ल्याउदै गरेको लाखौंको सामानहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित भन्सार छली ल्याउदै गरेका सामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेका छ । प्रहरीका अनुसार, भन्सार छलीका लत्ता कपडा, जुत्ता, सुपारी, ब्येरीङ गरी कुल जम्मा अन्दाजी मुल्य १,५७,४५०।– एक लाख सन्ताउन्न हजार चार सय पचास रुपैया बराबरको सामान प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका उक्त सामान थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको बाँके एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!