२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

दाङ प्रहरीको ठुलो सफलता अपहरणमा परेकालाई ७२ घण्टापछि सकुशल फेला

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८


ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अपहरणमा परेका एक जनालाई सकुशल फेला पारेको छ । अपहरणमा परेको सुचनाको आधारमा खटिएको प्रहरी टाेलिले खोजतलास गर्नेक्रममा तुलसीपुरका जनक देबकोटालाई जंगलमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार किन अपहरण गरेको र अपहरण गर्ने समुहको खोजी कार्य तिब्र पारीएको छ । एसपि काफ्लेले घटनाको बारेमा सकुशल फेला परेका देबकोटामाथि सोधपुछ चलिरहेको र हाल अनुसन्धानकै क्रममा रहेकाले बिस्तृत बिबरण अनुसन्धानपछि भन्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!