०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बाँके म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक पास भएकालाई २७ गते उपस्थित हुन सूचना

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ । स्थानिय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरी बाँकेमा दरखस्त दिएका उम्मदेवारहरुको विभिन्न मितिमा लिइएको परिक्षामा सहभागि भएका उम्मेदवार मध्य योग्यताक्रम अनुसार मुख्य तथा बैकाल्पिक सुचीमा रहेका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

साथै अन्तिम नतिजामा उर्तिण भइ नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले प्रवेश पत्र र सक्कलै नेपाली नागरिकताको प्रमाण पत्र सहित यही २७ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!