२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बस दुर्घटना हुँदा १० जना घाइते

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

ABC ( Sanchar)                                            शुक्रबार दिउँसो अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

 

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी थम्मन थापा क्षेत्रका अनुसार प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै पोखरा जान लागेको ग २ ६०८० नम्वरको बस सन्धिखर्क नगरपालिका – २ भलाडाडा नजिकै कुनोमा ठोक्कीएको हो ।घाइतेमध्ये धेरैको अवस्था सामन्य रहेको कसैको खुट्टामा चोट लागेको बताउँदै डिएसपी थापा क्षेत्रीले घाइतेका कोही पनि आफन्तजन आत्तिनु पर्ने अवस्था नरहेको र उनीहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको बताएका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

error: Content is protected !!