२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नववर्षको अवसरमा नेकपा एमाले कुपोन्डोल १ द्वारा शुभकामना आदान प्रदान

Logo
प्रकाशित शनिबार, बैशाख १०, २०७९

बैशाख १०,काठमाण्डाै । नया वर्ष २०७९ सालको अवसरमा नेकपा एमाले ललितपुर उपमहानगरपालिका कुपोन्डोल १ न वडाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडाका सम्पुर्ण एमाले पार्टी प्रति आस्थावान तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

आज बिहान ८ बजे ललितपुर उपमहानगरपालिका १ कुपोन्डोलमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित अतिथीहरु लाई धन्यवाद ग्यापन समेत गरिएको थियो । सम्द्दृद नेपाल,सुखी नेपाली नाराका साथ सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम मा बोल्ने वक्ताहरुले वैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले लाई मतदान गरि विजयी बनाउन सम्पुर्ण नेपालीहरु लाई अपिल समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!