२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

महानगरीय प्रहरी कार्यालयको प्रमुखमा एआईजी रबिन्द्र सिंह धानुकलाई जिम्मेवारी

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौैं । सरकारले सोमबार नेपाल प्रहरीमा एआइजीको बढुवा गरी उनीहरुको सरुवा र पदस्थापन गरेको छ । जसअनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा एआइजी रबिन्द्र बहादुर धानुकलाई जिम्मेवारी दिइएको छ । धानुक यसअघि प्रशासन विभागको प्रमुखका रुपमा कार्यरत थिए ।

उपत्यका प्रहरी कार्यालय एक महिनादेखि निमित्तको भरमा चलेको थियो । धानुक डिआइजी हुँदा लुम्बिनी प्रदेशको प्रहरी प्रमुखका रुपमा काम गरेका थिए ।उनी दुई महिनाअघि मात्र एआइजीमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!