२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लाइसेन्स नभएकालाई माेटरसाइल चलाउन दिदा दुर्घटनामा मृत्यु, माेटरसाइकल दिने पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट) जाजरकोट । चालक अनुमतिपत्र नभएका व्यक्तिलाई मोटरसाइकल चलाउन दिएका एक जना पक्राउ परेका छन्। जाजरकोट कुसे गाउँपालिका -७ लुम्बिनी रारा सडकखण्डमा साेहि ठाउँ बस्ने २६ वर्षिय नवराज सिंहले आफ्नो नाममा भएको प्रदेश ०२-००१ प ०७५९ नम्बरको माेटरसाइकल चलाउनकाे लागि आफ्नै गाउँका चालक अनुमति नभएका १७ वर्षिय दिपक जंग शाहीलाई २०७७ पुस २३ गते दिएपछि शाही उक्त माेटरसाइकल दुर्घटनामा परि सरु खाेलामा खस्दा मृत्यु भएपछि सवारी धनी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।दुर्घटना मिति देखि नै फरार रहेका सवारी धनी सिंहलाई आइतबार पक्राउ गरि जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा ७ दि…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]