२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC-SANCHAR
काठमाडौँ । कृषि विकास बैङ्कले स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशीतर्फ बैङ्कले आठौँदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैङ्कले कर्मचारी माग गरेको छ । यस्तै बैङ्कले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका, कार्यालय प्रमुख प्र.नि.उपेन्द्र बहादुर बम ज्यूबाट यस कार्यालय तथा मातहत पोष्ट ईन्चार्जहरु समेतलाई सेवाग्रहीहरुसँग शिष्ट,सभ्य नम्र ब्यवहार गर्नुका साथै बर्षातका कारणबाट हुनसक्ने बिभिन्न प्रकारका सवारी दुर्धटनाका बारेमा सचेतना कार्यक्रमहरु प्रभावकारी रुपले संचालन गर्ने, ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि बिशेष रुपले परिचालन हुन भनि निर्देशन दिनु भएको।

सिरहा । जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाह ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए। प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ […]

  दक्षिण भारत । हैदराबाद कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए र सन् २०१५ मा पद्मश्रीबाट सम्मानित भएका थिए। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले कोटा श्रीनिवासको निधनमा दुःख व्यक्त गरेका छन्। सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका […]

error: Content is protected !!