२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

एआईजी सहकुल थापाले महिला प्रहरीको क्रिकेट टिमलाई शुभकामना तथा निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन २४, २०७९

(सागर थापा)

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशमा सञ्चालन हुने “नवौ राष्ट्रिय खेलकुद – २०७९” अन्तर्गत मिति २०७९ असोज २३ गतेदेखि मिति २०७९ कात्तिक ०१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने महिला क्रिकेट खेलमा सहभागी हुने नेपाल प्रहरीको महिला क्रिकेट टिमलाई सफलताको शुभकामना व्यक्त गर्नुको साथै निर्देशन सम्बोधन गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरुङ नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय प्रधानाचार्य प्र.व.उ. विष्णु कुमार के.सी सहनिर्देशक प्र.व.उ. अरुण पौडेल लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको महिला क्रिकेट टिमलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीको १७ सदस्यीय महिला क्रिकेट टोली सहभागिताको लागि त्यस तर्फ प्रस्थान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!