२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल बबई नदीमा बग्यो

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

(ABC-Sanchar)
बर्दिया । निर्माण कार्य सम्पन्न नहुदै भास्सिएको बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल लगातारको बर्षा सगैं बबई नदीमा बगेको छ ।

यसले दुई पालिकाको आवागमनलाई झनै सास्तीपूर्ण बनाईदिएको छ । निर्माण ब्यवासायि पप्पु कन्ट्रसनले उच्च गुणस्तरको पुल नबनाईदिदाँ वारपारका लागी फेरी पुरानै दिन फर्किएको स्थानीयको भनाई छ ।

बाँकी रहेको पुलको भाग पनि जोखिम पूर्ण भएकाले तत्कालै भत्काएर नयाँ पक्की पुल निर्माण गरिनुपर्ने स्थानीयको माग छ ।

२०७१ सालको बाढी यता विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ पक्की पुल बनाउने भनी गरेको प्रतिबद्ध अर्को चुनाव आउँदा समेत पुरा नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!