२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङ प्रहरीले नाबालिका माथी यौन दुर्ब्यबहार गर्ने ऋषि पोखरेल पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

(ABC क्राईमबिट)

दाङ । यौन दुर्ब्यबहार आरोपि घोराही उपमहानगरपालिका १३ निबासी ऋषि पोखरेल पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले जानकारी दिनुभएको छ । आरोपी पोखरेल लुकिछोपी बस्दै गरेको अबस्थामा दाङ प्रहरीको विशेष सिबिल प्रहरीले गोप्य अनुसन्धान र सूचनाको आधारमा नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

पोखरेललाई म्याद थप गरेर घटना अनुसन्धान सुरु हुने र जाहेरवाला १० बर्षिय नाबालिकाको बयानको आधारमा मुद्धा जबरजस्ति करणिमा पनि अनुसन्धान केन्द्रित हुने दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!