२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रहरी दिवसको अवसरमा आयोजित निरीक्षणमा ७७ जिल्लामध्ये इलाम उत्कृष्ट

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

यो वर्ष जिल्ला प्रहरी कार्यालय इलाम उत्कृष्ट भएको बनेको छ । प्रहरी दिवसको अवसरमा आयोजित निरीक्षणमा ७७ जिल्लामध्ये इलाम उत्कृष्ट भएको हो ।सोमबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा एसपी दिलिप घिमिरेलाई उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रुपमा पुरस्कृत गर्न लागिएको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धान लगायत कामको आधारमा इलाम छनोट भएको हो । एआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले यो छनोट गरेको हो । प्रदेश प्रहरी प्रमुखतर्फ १ नम्बर प्रदेशका डिआइजी सुदीप गिरी पुरस्कृत हुनेछन् ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!