२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस दाङमा भब्यताको साथमा सप्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९


(सागर थापा)
काठमाडौं । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको परिसर भित्र दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, पत्रकारहरु प्रहरीका सहयोगी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, उद्योगी, व्यावसायी र समाजसेवी व्यक्तित्वहरू, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको सहभागिता रहि उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रहरी अधिकृतहरूबाट अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्पहार/पुष्पगुच्छा अर्पण गर्ने, अमर प्रहरीका अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंहबाट ६७ औं प्रहरी दिवसको अवसरमा व्यक्त गर्नु भएको शुभकामना सन्देश वाचन गर्नु भई, प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य तथा दाङका प्रहरी प्रमुख वीर बहादुर वलीबाट धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!