२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

बझाङमा जिप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।

भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा आरक्षण सिट र भाडामा पाउनुपर्ने छुटको अनुगमन तथा चेकजाँच गर्दै आएको छ। जेष्ठ नागरिकहरु, फरक क्षमता भएका व्यक्तिहरु, महिला र विद्यार्थीहरुले भाडामा पाउनुपर्ने छुट पाए नपाएको र भाडा दर टाँसे नटाँसेको सम्वन्धमा जिल्ला ट्राफिक प्रहरी दाङले नियमित अनुगमन गर्दछ । यातायात व्यवस्था कार्यालयले पनि […]

पर्सा । कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवान लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिएका छन्। परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवान लाई […]

पर्सा । बिरगंज रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ताले आज बिहान करिब ९ बजे आफ्नै कोठामा पासो लगाई आ*त्महत्या गरेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी मोडल तथा टिकटक स्टारका रूपमा परिचित थिइन्। उनको विवाह आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह भएको थियो। श्रीमान–श्रीमतीबीच केही समयदेखि तनाव रहँदै आएको र श्रीमानले […]

error: Content is protected !!