२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

एमाले अध्यक्ष केपी ओलीद्वारा नागढुंगा नौबीसे सुरूङ मार्ग अवलोकन

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९


(ABC-Sanchar)
धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन् । चुनावी दौडाहामा रहेका ओली आतइबार दिउँसो आफ्नो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा-नौबीसे सुरूङ मार्ग अवलोकन गर्न ‌धादिङ पुगेका हुन् ।

सुरूङमार्ग अवलोकनमा पुगेका ओलीले धादिङ- १ मा बागी उम्मेदवारी दिएका नेता नेत्र पौडेललाई पछि हट्न निर्देशन दिए । साथै उनले पौडेललाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका काममा होमिन पनि आग्रह गरे ।

सुरुङ मार्ग धादिङको झ्याप्ले खोलामा करिब एक किलोमिटर निर्माण सकिन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!