२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

दुर्घटनाबाट बच्न जनचेतनामूलक होडिङ बोर्ड टाँस्दै भालुवाङ ट्राफिक प्रहरी

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९

(सागर थापा)

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङले लामो तथा छोटो दुरिका सवारी साधनले स्पष्ट रुपमा देख्ने गरेर ट्राफिक जनचेतनामूलक होडिङ बोड टासेको छ ।

यसले पर्त्यक चालकहरुमा केही मात्रामा सवारी चालकहरुमा केही जनचेतना दिने र लापरबाही गरि सवारी चलाउने सवारी सबै चालकहरुलाइ सजग गराउने अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवङका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिपक थापाले बनाउनु भयो ।

उहाले सबै सडक कर्ताले ट्राफिक नियमको अक्षरस पालना गर्नु प्रत्यक नागरिकको दायित्व समेत रहेको बनाउनु भयो । ट्राफिक एक्लैले आफै मात्र सम्भाबित दुर्घटना रोख्न नसक्ने हुदा प्रत्यक नागरिक ,सवारी चालक र ट्राफिक प्रहरीको सम्बन्ध र समन्वय हुन आवश्यक रहेको पनि बताउनु भयो । भालुवाङ ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक थापाले ट्राफिक नियम पालना नगर्ने जोकोहीलाई छुट नरहेको जानकारी
दिनु भयो ।


अझै यात्रा गर्दा केही जनगुनासो गर्नु पर्ने भएमा ट्राफिक हटलाइन नम्बर १०३ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ को नम्बर 9857835331 मा समेत फोन गर्न आग्रह गर्नु भयो । अब आगामी आउने दिनहरुमा अझै यो भन्दा धेरै जनचेतनामूलक कार्य गरि दुर्घटना न्यूनीकरण गर्ने समेत प्रतिबद्धता गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!