२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाजै रहेकाे जमिन लाई खेतियाेग्य जमिन बनाउछाै भन्दै दाङ दङ्गिसरनका युबाहरु..

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९

 

(केभि निस्चल)

दाङ । याे देखिरहेकाे जग्गा याे भन्दा अगाडि बाजै थियाे वरिपरि झारै झारले पुरियकाे जग्गा भने एकाएक कृषि उत्पादन ठाउँ बन्याे गरे के हुदैन र भन्ने जाेस र जागर सहित अगाडि बढेका
दाङ्ग दङ्गिसरन छ लेटारमा रहेकाे नबजागरन युबाक्लबका युबाहरुले देउसि भैलाेबाट जम्मा भयकाे रकमले दङ्गिसरन ६ मा रहेकाे सामुदायिक भबन आसपासमा रहेकाे करिब १९ कठ्ठा बाजै रहेकाे छ ।

जग्गालाई सदुपयाेग गरि उक्त ठाउलाई क्रिसियाेग्य ठाउँ बनाई भाेलिका दिनहरुमा मनग्य आम्दानि गर्न सकिन्छ भन्ने साेचका साथ साे कार्य अगाडि बढाएकाे नबजागरन युबाक्लबका अध्यक्ष सागर राेकाले बताउनु भयाे ।

क्लबले गरेकाे काम प्रति उत्साहित हुदै साे ठाउमै आयर स्थानिय बुध्दिजिबि लगायत दङ्गिसरन छ का वडा सदस्य सम्सेर रावत लगायत ले सराहनिय कामकाे लागि स्याबासि प्रकट गर्नु भयकाे थियाे ।

क्लबका अध्यक्ष राेकाले भन्नू भयाे हामी याे भबन तथा कृषि उत्पादनकाे स्तर उन्नतिकाे लागि वडामा पनि केही पहल गरेकाे र सहयाेगकाे अपेक्षा समेत गरेका छाै अदक्ष राेकाले भन्नू भयाे..बाजाे रहेकाे जमिनलाई क्रिसि याेग्य जमिन बनाउनु पर्छ भनी क्लबका सम्पुर्न टिम लागिपरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!