
(ABC-Sanchar)
बर्दिया । गुलरिया नगरपालिका १ स्थित खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो ।
‘सर्वदलीय बैठक बसेर मतदान सुचारु गर्ने निर्णय गरिएको छ’ बर्दियाका एसपी वीरेन्द्र शाहीले भने विष्फोटबारे अनुसन्धान गर्दैछौँ ।’