०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

दाङ क्षेत्र नं. २ मा गठबंधनकी रेखा शर्माको अग्रता कायमै

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

(ABC-Sanchar)
दाङ । क्षेत्र नं. २ मा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माको अग्रता कायमै रहेको छ ।

५ हजार ७ सय ८० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी शर्माले मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेललाई ६ सय ८३ मतले पछि पार्दै अग्रता कायम राख्नुभएको हो । शर्माले २ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार पोखरेलले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ६ सय ७४ मत मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभएको छ । क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको थियो । क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि १४ जना उम्मेदवारहरु रहनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु […]

error: Content is protected !!