०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

दाङ २ प्रदेशसभा तर्फमा कांग्रेसका राजु खनाल निर्वाचित

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
दाङ । क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राना १ हजार १६७ मतले पराजित भएका हुन् ।

 

घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपाध्यक्ष र महाधिवेशन प्रतिनिधि हुन् । उनी नेविसंघको पूर्व केन्द्रीय उपाध्यक्ष र नेविसंघ दाङको पूर्वअध्यक्ष पनि हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!