०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

गृह जिल्ला रौतहटबाट माधव नेपाल अत्यधिक मतले विजयी

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन ।

 

सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!