०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

अनुरागले खुमबहादुर खड्काको नाम राखे दाङ १ (ख) बाट प्रदेशसभामा निर्वाचित

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९


(ABC-Sanchar)
दाङ । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् ।

Exif_JPEG_420

खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!