०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

निर्वाचन सम्पन्न भएसंगै म्यादी प्रहरीहलाई विदाई गर्दै प्रहरी निरीक्षक रमेश बिष्ट

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

ABC (क्राईमबिट)
तनहुँ । २०७९ सालको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना भई यस कार्यालयमा तालिम सम्पन्न गरी विभिन्न मतदान केन्द्रहरुमा सुरक्षार्थ डिउटी खटिई शान्तिपुर्ण रुपमा निर्वाचन सफल गरी पुन: कार्यालयमा हाजिर भएका म्यादी प्रहरीहरुलाई कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश बिष्टद्वारा धन्यवाद ज्ञापन गर्दै टिका लगाई प्रमाण-पत्र वितरण गरी विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!