२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएसंगै सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरुलाई बिदाई

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

(सागर थापा)

दाङ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय दाङबाट नियूक्त गरिएका म्यादी प्रहरीहरुलाई मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर वली तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न गरियो छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वतन्त्र निस्पक्ष ,भयरहित तथा शान्तिपुर्ण बातावरणमा सम्पन्न गर्न सराहनिय तथा बिशेष भुमिका निर्वाह गर्नु भएकोमा सम्पुर्ण म्यादी प्रहरीहरुलाई धन्यवाद ब्यक्त गरी बिदाई कार्यक्रम सम्पन्न गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।