०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट बिनोद चौधरी निर्वाचित

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

खुरसेद हजाम /९ नवलपरासी
नवलपरासी, पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा मा नेपाली कांग्रेस उम्मेद डलर अर्ब पति बिनोद चौधरी निर्वाचित हुनुभएको छ औपचारिक घोषण हुन बाकी । चौधरी २९४९५ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी ज प्र पा पार्टिका अध्यक्ष हिर्देश त्रिपाठी २२३०८मत प्राप्त गर्नु भयो थियो ।

५ पट्क पट्क निर्वाचित रहेका ज प्र पा का अध्यक्ष हिरदेश त्रिपाठी लाई लाई चौधरी ले ठूलो मत अन्तर ले पराजित गर्नु भएको छ ।

सुरु देखि निरन्तर अगाडी चलि रहनु भएको चौधरीले अन्तिमा भारी मत अन्तर जित हाथ पार्नु भयो। सुरु मा पहिलो इस्थान रहेका राष्ट्रिय स्वतन्त्र पार्टी महेन्द्र सेन ठाकुरी आन्तिमा तेस्रो स्थानमा रहदा दोस्रो स्थान ज प्र पा पार्टी हिरदेश त्रिपाठी ठूलो प्रतिस्पर्धा गरि चौधरी ले ७हजार ९२ मत अन्तर ले चौधरीले निर्वाचित हुनु भयो ।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास, कृषी क्षेत्र र रोजगारीका लागि योजनबद्धरुपमा काम गर्ने बताए । साथै आफुलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार ब्यक्त गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!