काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञावाली पराजित भएका छन् ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ज्ञावाली नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीसँग एक हजार २९२ मतले पारजित भएका हुन् ।
गठबन्धनको समथर्नरहेकाे कांग्रेसका उम्मेदवार भण्डारीले ३२ हजार २२७ मत प्राप्त गर्दा ज्ञावालीले ३० हजार ९३५ मत पाए ।