०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

नेपाल प्रहरीको २६ सय दरबन्दी थप्ने तयारी

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सरकारको सैद्धान्तिक सहमतिपछि हामीले अनुसन्धान गरेर कुन ठाउँमा कति दरबन्दी आवश्यक पर्छ भन्ने अनुसन्धान गरेर गृहमन्त्रालयमा बुझाएका छौँ’, ती उच्च अधिकारीले भने, ‘त्यसलाई गृहले आवश्यक प्रकृया पूरा गरेर अगाडि बढाइने छ ।’

पछिल्लो समयमा साइबर अपराध, जघन्य अपराधजस्ता विषयको अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले पठाएको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल थप भएपछि त्यहाँ आवश्यक पर्ने भएकाले त्यसका लागि २ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप गर्ने प्रस्ताव गृहमा पुगेको स्रोतले छ । जानकारी दियो ।काठमाडौं । सरकारको सैद्धान्तिक सहमतिपछि हामीले अनुसन्धान गरेर कुन ठाउँमा कति दरबन्दी आवश्यक पर्छ भन्ने अनुसन्धान गरेर गृहमन्त्रालयमा बुझाएका छौँ’, ती उच्च अधिकारीले भने, ‘त्यसलाई गृहले आवश्यक प्रकृया पूरा गरेर अगाडि बढाइने छ ।’

पछिल्लो समयमा साइबर अपराध, जघन्य अपराधजस्ता विषयको अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले पठाएको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल थप भएपछि त्यहाँ आवश्यक पर्ने भएकाले त्यसका लागि २ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप गर्ने प्रस्ताव गृहमा पुगेको स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!