१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

ईप्रका गणेशपुर कपिलवस्तुको नवनिर्मित भवनको डिआइजी उपाध्यायद्वारा समुद्‍घाटन

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९

 (सागर थापा)
कपिलवस्तु । लुम्बिनी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालय बुटवलको स्वीकृत बजेटबाट जिल्ला कपिलवस्तु बिजयनगर गाँउपालिका वडा नं.५ स्थितमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुको नवनिर्मित कार्यालय भवन,तथा व्यारेक र मेशको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,पत्रकार,राजनितिक दलका प्रतिनिधि, स्थानीय भद्रभलादमी, समाजसेवीहरुको सहभागितामा समुद्‍घाटन गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने व्यक्तिहरुलाई कदर पत्रले सम्मान गर्नु भई कार्यक्रम समपन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ l

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!