२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मधेस प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख ईश्वर कार्कीद्वारा तालिम समापन

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९


ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश तालिम केन्द्रमा जनकपुरमा माघ ३ गतेबाट संचालित १८ कार्यदिन अवधिको महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम (जु.प्र.अ.) तालिम प्रथम समुहको माघ २५ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम सह-संयोजक प्र.नि.धिरज कुमार पटेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्र.ना.नि. प्रेम बाहदुर क्यापछाकीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिज्युले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

error: Content is protected !!