१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डाै दाङ उडान सुरु गर्ने

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


(केभी निस्चयल)
दाङ । माघ २५ गते बुधवारदेखि हवाई सेवा दिने जनाएको सीता एअरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको हाे । यसअघि काठमाण्डाै–दाङ हवाई सेवा नेपाल वायु सेवा निगमले दिँदै आएको छ । यसअघि सीता एअरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो।

सीता एअरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एअरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो । तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नागरिक उन्मुक्ति पार्टिबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपनि संरक्षक रेशम चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार मन्त्री चौधरीललाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक सञ्जालमा कराउँदैछन् ।’

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन […]

बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे […]

error: Content is protected !!