१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

डिआईजी टेकप्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा शान्ति सुरक्षामा ध्यान दिन निर्देशन

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(सागर थापा) ‍‍‍‍‍‍‍‍‍‍‍‍‍                                                               बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षणको सिलसिलामा कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सि.प्र.अ., जु.प्र.अ. तथा प्र.ह.,प्र.ज.हरुलाई आवश्यक निर्देशन दिनुका साथै बर्दिया जिल्लाका माननिय संघिय तथा प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, गाउपालिका अध्यक्षहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जिल्लामा क्रियाशिल संचारकर्मीहरु लगायत स्थानिय संघ-संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गर्नु भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!