२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

डीआईजी थापाद्वारा बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको निरीक्षणमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी दीपक थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् ।

आज आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको वस्तुस्थिती तथा सम्पादित कार्यहरूको जानकारी लिनुका साथै पछिल्लो गतिविधीहरुको जानकारी लिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!