३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

जब हावाहुरी पानी पर्छ आकाश जोडले गडगडाउँछ : नन्दराम खड्का

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०

 

(ABC-Sanchar)

रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ
मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न्
म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ।
जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ
म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु।
जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु
जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन्
झरीले जाडो भगाउन जब मानिसहरु ताप खोज्न जान्छन्
म त्यहि झरिसंगै लट्ठिएर मधोस बनेर ताप भर्दछु।
माहुरी फुलमा जसरी म पनि झरिमा भुनभुनाउँछु
अहा!सितलतता भन्दै बृक्षसंग गुनगुनाउँछु
आखिर बृक्ष झरी र म के मा फरक छौँ?
हामि एकै सृष्टिका सहयात्री न हौँ।
आउँ झरी अझै आईदेउँ संदेश बोकेको गीत गाईदेऊ
हामि सबैको कल्याण गर्दै धर्तीलाई सितल बनाईदेऊ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

  काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो । युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर […]

error: Content is protected !!