०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा जनचेतना मूलक कार्यक्रम

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०


ABC (क्राईमबिट)
दाङ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अवसरमा वडा प्रहरी कार्यालय लमही दाङ एंव देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा जिल्ला दाङ लमही न.पा. का बिभिन्न वडाहरुमा प्र.ना.नि. बिस्न बहादुर के.सी. समेतका प्रहरी कर्मचारीहरुद्वारा

सोही सेवा केन्द्रका पदाधिकारी, मिडिया कर्मी, यातायात व्यवसायी, व्यापारीहरु, सवारी तथा पैदल यात्रु, महिला, बाल- बालिका तथा जेष्ठ नागरिक, सर्वसाधारण गरि अन्दाजि ७०/८० जनाको

सहभागितामा ”हामी सवैको आवाज- जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव मुक्त समाज भन्ने मुल नारा सहित सो सम्बन्धी कसूर र सजाय ऐन २०६८ मा भएको व्यवस्था ” सम्वन्धी अडियो जिंगल प्रसारण , ७०/८० थान पर्चा पम्प्लेट बितरण तथा रेडियो हाईवे १०७.३ मेगाहर्ज बाट समेत चेतनामूलक जिंगल प्रसारण तथा गरि कार्यक्रम सम्पन्न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!