२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

एसपी वली अपराध मुक्त समाजको लागि युवा सचेतना कार्यक्रम लिएर क्याम्पसमा

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

 

(सागर थापा)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार २० गते घोराही उपमहानगरपालिका पद्मोदय क्याम्पस घोराही दाङमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा पद्मोदय क्याम्पसको ब्यवस्थापन एवं सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. शितलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख किरण पौडेलको विशिष्ट आतिथ्यताको साथै उक्त क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु अन्दाजी ७० जनाको सहभागितामा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वलीले आत्महत्या, जबरजस्ती करणी, साईवर अपराध, बाल बिवाह, बहु बिवाह, जातिय छुवाछूत, यौन दुर्ब्यवहार लगायत अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]