२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बसको ब्रेक फेल हुँदा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

 

(ABC-Sanchar)

दाङ । घोराही लमही सडक अन्तर्गत बेलदमारमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते भएका छन् । घाइते हुनेमा राजपुर गाउँपािलका–७ लैबरूवा बस्ने बर्ष ५० की रिता बिक, भारतको मध्ये प्रदेश शिवाजी नगर बस्ने बर्ष २७ को शनि बिष्ट, तुलसीपुर – १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेत, गढवा गाउँपालिका –४ बस्ने बर्ष ३१ को शम्भु चौधरी, रोल्पाको रुन्टिगढी गाउँपालिका– ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका– ५ बस्ने बर्ष २६ की प्रमिला चौधरी, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियार, सोही ठाउँ निवासी १७ की खुसी परियार, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष ४६ की रामकली बिक, घोराही – ४ बस्ने बर्ष १९ की हिरा बुढामगर, तुलसीपुर – १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगर, लमही नगरपालिका– ९ बस्ने बर्ष ३० को ओवीराम कुमाल, घोरारी – ७ बस्ने बर्ष ४६ की कल्पना थापा, राजपुर गाउँपालिका– ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका– १ बस्ने बर्ष ३८ को सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका– ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारी रहेको प्रहरीले बताएको छ । घाइते हरुको लमहीमा उपचार भइरहेको छ ।

लमहीबाट घोराही तर्फ जाँदै गरेको रा. १ ख. २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जादै गरेको ग.१ख.९९७८ नं. को यात्रुक बाहक बस ब्रेक फेल भई ठोक्किन जाँदा उक्त दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!