२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चलिरहेको बसको टायर फुत्किए पछि दुर्घटना मानवीय क्षती छैन : प्रहरी

Logo
प्रकाशित बुधबार, साउन १०, २०८०

 

(ABC-Sanchar)

चितवन । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसको टायर नै फुत्किएपछि दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लीन सडक खण्डको भट्टेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको हो ।

सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर पुत्किएपनि मानवीय क्षती नभएको प्रहरी चौकी जुगेडी चितवनका असई टिकाराम दाहालले नेपालकर्मलाई जानकारी दिए । उनकअनुसार बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!