३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

धादिङको त्रिशुलीमा बस दुर्घटना डुबेका यात्रु खोज्न गोताखोरहरु परिचालन

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०

(ABC-Sanchar)
काठमाडौं । पोखरा जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिकामा २ मा पर्ने चालिसेमा त्रिशुलीमा खसेर दुर्घटना भएको छ। त्रिशुलीमा खसेको बसलाइ अहिले किनारमा निकालिएको छ। बुधबार बिहान ११ः १५ मा बस त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार त्रिशुलीमा डुबाएका यात्रुको खोजीको लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डिएसपिको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपिको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरीको फौज खटिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!