०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

नेपालभर शक्तिशाली भूकम्पको धक्का विस्तृत विवरण आउन बाँकी

Logo
प्रकाशित शनिबार, कार्तिक १८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पश्चिम नेपाल क्षेत्रका विभिन्न स्थानहरुमा भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार राति ११ बजेर ४९ मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्का महशुस भएको हो ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]