२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कपिलवस्तुको शिवराजमा शर्पदंश उपचारको लागि नि:शुल्क ऐम्बुलेन्स सेवा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

(धर्मेन्द्र कुमार कुर्मी)
कपिलवास्तु । शिवराज नगरपालिकाका मेयर अजय थापाले फेसबुकमा स्टाटस लेख्दै शिवराज नगरवासीलाई सर्पदंत सेवा लिनेहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिनु भयो ।तराई क्षेत्रमा गर्मी र बर्सातको समयमा सर्पको टोकाइ बाट धैरे व्यक्तिहरुको उपचारमा पहुँच नहुदा ज्यान गुमाउने गरेका छन् ।

शिवराज नगरपालिकाले यस अघी आफ्ना नगरवासीलाई निशुल्क रुपमा ऐम्बुलेन्स सेवा दिदै आएको थियो । नगर प्रमुख थापाको पहलमा गर्ववती महिलाहरुकालाई थप उपचारमा गर्न बुटवल भैरहवा सम्म निशुल्क ऐम्बुलेन्स सेवा दिदै आइरहेको छ ।

पालिकाले मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा र शिवराज वासीलाई शव वाहन सेवा निशुल्क दिदै आएको छ ।

शिवराज नगरपालिकाका मेयर थापाले यस अधि शिवराजमा निशुल्क शिक्षा अभियान संचालन गर्दे आएरहेका छन । नगर प्रमुख थापाले जनता वाट उठेको कर जनताको सेवामा खर्च गरिने बताउनु भयो । थापा यस क्षेत्रमा गरिब दुखिका लागि सहज सेवा उपल्बध गराउने नगर प्रमुखको रुपमा चिनिदै आउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]