२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाँकेमा किसानहरु बिहानैदेखी मासु मन्डी खाध सहकारी संस्थामा मलको लाईन

Logo
राजित कुमार यादव प्रकाशित आइतबार, साउन २७, २०८१

बाँके । नेपाल कृषी प्रधान देश भनिन्छ! अझ तराई नेपालको अन्न भुमी अरे तर पनी बर्खा लागे संगै धान खेतको लागि किसान यसै गरलाईनमा लागेर मल-खाध पाउनलाई तछाड-मछाड गर्छन ।


ती मध्ये कोई पाउने र कोई न पाएर India बाट लुकी छुपी लिएर आउन बाध्य हुन्छन !
प्रत्येक बर्ष किसानको मल-खाध न पाउने समस्या विधमान नै छ।ठुला-ठुला सपना देख्ने हामी आखिर कहिले सम्म किसानले दुख पाएको हेर्न बाध्य हुन्छम ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]