२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

मकवानपुर प्रहरीले ६ किलो लगुऔषध चरेस पदार्थसहित २ जना पक्राउ

Logo
रोशन निधी प्रकाशित आइतबार, साउन २७, २०८१

मकवानपुर । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलिले मिति २०८१-०४-२४ गते अन्दाजी १२:०० बजेको समयमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.०३ सिखरकोट बजार स्थित त्रिभुबन राजपथ सडक खण्डमा दुस्सिखर्क बाट हेटौडा तर्फ जादै गरेको ना ४ ख ४५६७ नं.को यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भइ आयका देश भारत को सितामडी वडा नं.९ बराह बस्ने बर्ष अंन्दाजि बर्ष ४५ को सुदिर सिंह,र ऐ.वडा नं.८ बराही चिन्तामन बस्ने बर्ष अंन्दाजि ६८ कि रेनु देबि चौधरी लाई रितपुर्ब खानतलासी गर्दा निजहरुले आफ्नो शरिरको दुबै तिर्घाको भागमा बाधि लुकाई छिपाई गरि ल्याइएको अबस्थामा ६ किलो लागु औसध चरेश जस्तो देखिने प्रदार्थ फेला परेको हुँदा उक्त लागू औषध चरेश सहित निजहरूलाइ नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट २० दिनको म्याद अनुमती लिइ थप अनुसन्धान कार्ये भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]