२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महोत्तरी प्रहरीले अवैध लत्ताकपडा र खाद्यान्न सामाग्रीहरुसहित मोटरसाईकल पक्राउ

Logo
रोशन निधी प्रकाशित आइतबार, साउन २७, २०८१

 

महोत्तरी । मटीहानी नगरपालिका वडा नं. ०८ बिग्ही पुल स्थित कपडा र खाधान्नसामाग्री मोटरसाईकलमा बाँधी भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल, तर्फ ल्याउदै छ, भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलीले उक्त भन्सार छलीका लत्ताकपडा, खाद्यान्न सामाग्रीहरु सहित BR 30E 4292 नं. को डिस्कभर र BR 06BL 1559 नं. को गलेम्बर माेटरसाईकल गरी अंन्दाजि मुल्य रु. २,६३,२२०/- (दुई लाख त्रिसठ्ठी हजार दुई सय बीस) बराबरको सर- सामानहरु रीतपुर्वक बरामद गरी यस कार्यालयमा दाखिला गरेकोमा मिति २०८१।०४।२७ गते आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]