२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

दाङमा नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिकोत्सवको अवसरमा मन्दिर सरसफाई

Logo
(सागर थापा) प्रकाशित सोमबार, साउन २८, २०८१

दाङमा नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिकोत्सवको अवसरमा मन्दिर सरसफाई

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्विकेश्वरी मन्दिर परिषरमा नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिकोत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा घोराही

उपमहानगरपालिका वडा नं. १८ वडा कार्यालय र सामुदायिक सेवा केन्द्र घोराही दाङको सहकार्य एवं घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरत अर्याल, सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर. के. शितल लगायत पदाधिकारीहरु, बयल डाँडा चौतारी क्वलका अध्यक्ष नारायण भुषाल लगायत पदाधिकारीहरु, The Lotus Training Center, The Hope Training Center, Salute Gorkha Training Center, The Brave Gorkha Training Center घोराहीका प्रशिक्षक तथा प्रशिक्षार्थीहरु, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय नागरिकहरु, प्रहरी निरीक्षक किसमत बुढा मगरको कमाण्डमा खटिएको प्रहरी टोली लगायत सहभागिता सरसफाई कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]