२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

ईप्रका रोल्पा खुंग्रीको आयोजनामा दशै तिहार लक्षित सुरक्षा मिटिङ सम्पन्न

Logo
सागर थापा प्रकाशित बिहिबार, आश्विन १७, २०८१

 

रोल्पा । दशै तिहारलाई लक्षित सुरक्षा मिटिङ सुनिल स्मृति गा.पा.वडा नं.१ र २ का जनप्रतिनिधि र स्थानिय भद्रभलादमि,बुद्धिजिवि, यातायात व्यवसायी, होटल व्यवसायी, विभिन्न राजनितिक दलका प्रमुख, युवा वर्ग,सम्पुर्णको रोहवरमा कार्यक्रम गरियो। अमूल्य समय दिएर पाल्नु हुने सम्पुर्णलाई हृदय देखि इ.प्र.का.खुंग्री को तर्फबाट धन्यवाद? साथै प्रस्ताव निम्न प्रकारका छन १, होटल रातको १० बजे सम्म मात्र खोल्न बिक्रि वितरण गर्न पाउने, २, १८ वर्ष भन्दा कम उमेरका केटा केटिलाई मदिरा बिक्रिवितरण गर्न नपाउने, ३, जुवातास खेल्न नपाउने, ४,

यातायात टिकट काउटरवाट जथाभावि भाडा असुल्ने, डबल टिकट काट्न नपाउने, भाडादर रेट सबैले थाहा पाउने किसिमले राख्ने टास्ने, ५, तिहारमा भैलो खेल्दा गाउँ टोलमा समिति बनाउने र त्यहि समितिको अगुवाईमा बेलुका १०बजे सम्म मात्र खेल्ने पाउने,साथै साउण्ड सिष्टम प्रयोग गरि ध्वनी प्रदुषण गरि भैलो खेल्न नपाउने सर्वसम्वतबाट निर्णय गरियो । कसैले यसको दुरुपयोग गरेको खण्डमा काकून बमोजिम कार्वाही हुने छ । इलाका प्रहरी कार्यालय खुंग्री प्रहरी परिवार अनुरोध?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]