२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

दाङको घोराही बसपार्कमा यात्रु सहायता कक्षको स्थापना

Logo
सागर थापा प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

दाङ प्रमुख जिल्ला अघिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख अतिथिमा,दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन कुमार तिमिल्सिना जिल्ला ट्राफ़िक प्रहरी कार्यालय घोराहीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाही सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराहीका उपाध्यक्ष कैलाश रोका मगर,

दाङ घोराही विभिन्न यातायात व्यवसायी समितिका प्रतिनिधि हरू,बस चालक,कर्मचारीको उपस्थिति एवम् सहकार्यमा विभिन्न चाडपर्व लाई मध्यनजर गर्दै यात्रु हरू लाई छिटो र छरितो प्रहरी सेवा उपलब्ध गराउने उद्देश्य ले यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

error: Content is protected !!