दाङ । जिल्ला कारागार कार्यालय घोराहीमा रहेका कैदी, बन्दीसँग साक्षात्कार गर्दै दाङका प्रमुख जिल्ला अधिकारी क्षमता भन्दा धेरै कैदी बन्दी रहेको घोराही कारागारका समस्याबारे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बुझ्नु भएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।