२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रबार नेपाल आउँदै,आजै फर्कने भुटान

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

 

काठमाडौं । निजी भ्रमणका सिलसिलामा आज उनी पत्नी तेत्सुन पेमा वाङचुकसहित नेपाल काठमाण्डु आउन लागेका हुन् । केही घण्टा काठमाण्डुमै बिताएर उनी आजै फर्कने छन् ।

भुटानी राजा वाङचुक त्रिभुवन विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भुनाम दर्शनका लागि जाने कार्यक्रम छ । त्यसपछि उनी बौद्ध जानेछन् । ती दुवै बौद्ध बिहारमा उनले पूजापाठ गर्नेछन् ।

बौद्धबाट सिधै विमानस्थल पुगेर उनी भुटान फर्कनेछन् । नेपाल बसाइका क्रममा उनले कुनै राजनीतिक भेटवार्ता भने गर्ने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]